काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा भाद्र २० गतेदेखि प्राथमिकताका आधारमा सेवा सञ्चालनमा ल्याइएको डिशहोमले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय,… Continue reading रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोम र वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट