काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदानबाट देशमा सुशासन र परिवर्तनको बाटो खुलेको बताएका छन्। मंगलबार आयोजित जेनजी शहीद स्मृति दिवस कार्यक्रममा बोल्दै सांसद सुनारले शहीद परिवार, घाइते तथा आन्दोलनमा सहभागी सबैप्रति सम्मान व्यक्त गर्दै शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाए। उनले शहीद परिवारलाई सम्बोधन गर्दै भने,… Continue reading सहीद परिवारलाई सुनारको सान्तवना : ‘तिम्रो छोराले गोली खाएर देशले सिटामोल खान पायो’