पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी– अझै समय छ, सुध्रिनुस्

  • मङगलबार २३ भौ २०८३ १०:३९ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारका कुनै पनि पदाधिकारीले भ्रष्टाचार गरेको प्रमाणित भए आफू नागरिकको पक्षबाट लड्ने बताएका छन्। उनले सरकारमा प्राप्त जिम्मेवारीलाई पद नभई जेनजी आन्दोलनले खोजेको परिवर्तन कार्यान्वयन गर्ने दायित्वका रूपमा लिनुपर्ने बताए । मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा भएको जेनजी स्मृति दिवस कार्यक्रममा… Continue reading पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी– अझै समय छ, सुध्रिनुस्