जेनजी आन्दोलन भएको एक बर्ष पूरा भएपनि मधेश प्रदेशको जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयको अवस्था क्षतिग्रस्त अवस्थामै छ । मन्त्रालय तथा अन्य कार्यलयहरु मर्मत गर्ने वा अन्यन्त्र सारिएपनि मुख्यमन्त्री कार्यालयमा भने मर्मत र सरसफाई अझैसम्म भएको छैन् । तस्बिर: सञ्जय कुमार यादव/नेपाल न्यूज बैंक