तनहुँ । सडक डिभिजन कार्यालय दमौलीले आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका क्षेत्रमा विभिन्न काम सम्पन्न गरेको छ । कार्यालयले उक्त आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक खोल्नेदेखि सडक ग्राभेल, कालोपत्र, ढलान तथा नियमित मर्मतसम्भारलगायत काम गरेको हो । कार्यालय प्रमुख राजिव श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयअन्तर्गत सञ्चालन भएका विभिन्न कार्यक्रममार्फत ३