‘हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ’ : गृहमन्त्री

  • मङगलबार २३ भौ २०८३ १०:०३ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् । मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेनजी युवाहरूको सम्झनाContinue reading "‘हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ’ : गृहमन्त्री"