रसुवा बाढीमा परेका दमाइ परिवारको भविष्य अन्याेलमा

  • मङगलबार २३ भौ २०८३ ०९:१९ AM
बाँके । नेपालगञ्ज–२० का आराम दमाइ र उजना दमाइ रसुवा बाढीमा परी बेपत्ता भएपछि उनको परिवार सहाराविहीन भएको छ । बाढी गएको १४ दिन बितिसक्दासमेत छोराहरु १६ वर्षीय सुभाष नेपाली र ११ वर्षीय अश्विन तथा