जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त धरानको भाटभटेनी एक वर्षपछि खुल्दै
मङगलबार २३ भौ २०८३ ०९:३३ AM
धरान : गत वर्ष भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको धरानस्थित भाटभटेनी सुपर स्टोर घटनाकै दिनको एक वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ। धरानको पुतलीलाइनमा रहेको भाटभटेनी सुपर स्टोर भोलि भदौ २४