जेनजी आन्दोलनमा भागेका तुलसीपुरका ६४ कैदीबन्दी अझै फर्केनन्

  • मङगलबार २३ भौ २०८३ ०३:०८ PM
सन्तोष दहितदाङ, भदौ २३ गते । अघिल्लो वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेका ६४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।आन्दोलनका क्रममा तुलसीपुर का...