नागरिक जहाँ, सरकार त्यहाँ

  • मङगलबार २३ भौ २०८३ ०३:४७ PM
अर्जुन काफ्लेस्याङ्जा, भदौ २३ गते । अर्जुनचौपारी गाउँपालिकाले पोखरामै सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घुम्ती शिविर गरेको छ । वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अप...