गोरखामा ८१ जनामा डेङ्गु संक्रमण

  • मङगलबार २३ भौ २०८३ ०४:०० PM
गुणबहादुर रोका गोरखा, भदौ २३ गते । गोरखामा डेङ्गु सक्रमण बढ्दै गएको छ । साउन महिनाको एक गतेदेखि भदौ २३ गतेसम्म एक महिना तीन हप्ताको अवधिमा जिल्लामा ८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि...