काठमाण्डु–त्रिशुली– भोटेकोशी बाढीपछि खोज तथा उद्धारका क्रममा हालम्म १ हजार ३५७ जनाको शव फेला परेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जसमध्ये पहिचान खुलेका १०२ जनाको शव परिवारलाई बुझाइसकिएको छ । तर, बाढीमा हराएका ठूलो संख्याका मानिसको अवस्था अझै पत्ता लाग्न सकेको छैन । प्राधिकरणको तथ्यांकअनुसार ५ हजार ३२६ जना सम्पर्कविहीन छन्