एसीसी प्रिमियर कप : हङकङसँग नेपाल १५ रनले पराजित

  • मङगलबार २३ भौ २०८३ ०९:३८ AM
काठमाण्डु– एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनको हार व्यहोरेको छ। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै समेटियो। नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रन बनाए। आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन जोडे। हङकङका लागि अइजज