भोटेकोशी बाढी प्रभावितका लागि सांगीतिक कार्यक्रमबाट ४ लाख ९ हजार संकलन
मङगलबार २३ भौ २०८३ ०९:२८ AM
काठमाडौँ / भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगार्थ सांगीतिक कोष संकलन कार्यक्रम आयोजना गरिएको छ। पीआरभी इन्टरटेनमेन्टको आयोजनामा ट्रिसारा रेस्टुरेन्टमा एक्सिस ब्यान्डको सहकार्यमा कार्यक्रम