हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री

  • मङगलबार २३ भौ २०८३ १०:०१ AM
काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन्