नुवाकोट । भोटेकोशी–त्रिशुली बाढीले सबै पुल बगाएपछि नुवाकोट र रसुवाका त्रिशुली वारी र पारीको सम्बन्ध विच्छेद भएको छ । यसअघि शिरखाली नयाँ पुल, देवीघाटको झोलुङ्गे पुल, बुहुनीबेशीको मध्यपहाडी लोकमार्गको पुल, देवीघाट जलविद्युत् आयोजनाको पुल र गौरीबेशीको पुल त्रिशुलीले बगाएसँगै त्यस क्षेत्रका स्थानीय मर्कामा छन् । देवीघाट र त्रिशुली गुम्बामा तुइन बनाइए पनि आवागमन अत्यन्तै कष्टकर