‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

  • मङगलबार २३ भौ २०८३ १०:१२ AM
नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल टी कलेक्टिभ’का उत्पादन अब भाटभटेनी सुपरमार्केटमा पनि उपलब्ध हुने भएका छन् । कम्पनीका अनुसार अहिले भाटभटेनीका पाटन र बौद्ध आउटलेटमा नेपाल टी कलेक्टिभका चिया उपलब्ध छन् । लामो समयदेखि चलेका छलफल र बैठकको नतिजा स्वरुप भाटभटेनी सुपरमार्केटले आफूहरुका उत्पादन राख्न सुरु गरेको नेपाल टी कलेक्टिभकी बिजनेस The post ‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा appeared first on Businesspana.