कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनका क्रममा युवाहरू सत्ता परिवर्तन वा कसैको कुर्सी खोस्न नभई सुशासनको माग गर्दै सडकमा आएको बताएकी छन् । जेनजी सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले भदौ २३ गतेको घटनालाई भदौ २४ गते भएको घटनासँग एउटै दृष्टिले हेर्न नहुने बताइन् । उनले भनिन्, ‘मैंले आजको