‘जेनजी शहीद स्मृति दिवस’का अवसरमा बानेश्वरमा विशेष कार्यक्रम (तस्बिर)

  • मङगलबार २३ भौ २०८३ ०८:१७ AM
काठमाडौं। ऐतिहासिक ‘जेन्जी आन्दोलन २०८२’ को एक वर्ष पूरा भएको अवसरमा आज नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा ‘जेन्जी शहीद स्मृति दिवस’ कार्यक्रम आयोजना गरिएको छ। जेन्जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालको संयुक्त आयोजनामा