७६ जेन्जी सहिदको स्मृतिमा विराटनगरमा ७६ बिरुवा रोपियो

  • मङगलबार २३ भौ २०८३ ०९:०५ AM
विराटनगर । जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनाको स्मृतिमा विराटनगरमा ७६ वटा बिरुवा रोपिएको छ। सहिदहरूको स्मृतिलाई हरियालीसँग जोड्दै द काउन्सिल अफ जेन्जी मोरङले वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो। गो ग्रीन विराटनगरको सहकार्यमा भएको कार्यक्रममा