कृष्णभिरको पहिरो छल्न गोरखातर्फ १९ किलोमिटर सडक स्तरोन्नति हुँदै
मङगलबार २३ भौ २०८३ ०२:४१ PM
गुणबहादुर रोका सुलीकोट (गोरखा) भदौ २३ गते । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर र जोगिमारामा पहिरोको कारण सडक अवरुद्ध हुने जोखिम बढेपछि त्यसको विकल्पको रूपमा त्रिशुली नदीको वारीतर्फ...