शहीदको रगत खेर जान दिँदैनौं, भ्रष्टको कठालो समातेर कारबाही गर्छौंः सांसद सुनार

  • मङगलबार २३ भौ २०८३ ०९:१४ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताएका छन् ।