काठमाण्डु– भिजिट भिसामा श्रीलंका जाने भन्दै कागजात मिलाएर कतार उड्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन् । एअर अरेबियाको उडानबाट दुबई हुँदै श्रीलंका जाने तयारी गरेको देखिएको र उनीहरूको उद्देश्य वैदेशिक रोजगारीका लागि कतार पुग्नु रहेको खुलेको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–२ का १९ वर्षीय सन्जिव