काठमाडौं । नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशनका लागि जुटेको छ । कांग्रेसले आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौंमा महाधिवेशन तोकिएको छ । त्यसका लागि असोज १५ देखि २० गते अर्थात् ६ दिनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल, लबी, गार्डेन लगायतका भागहरु भाडामा लिन पत्र लेखेको छ । कांग्रेसले राष्ट्रिय सभा गृहको