बर्तमान सरकारलाई ‘जेनजी सरकार’ भन्न सक्दिन, शुभकामना मात्र भन्छु : मिराज ढुंगाना

  • मङगलबार २३ भौ २०८३ ०८:२५ AM
काठमाडौँ / जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ । आन्दोलनले मुलुकको राजनीतिक वृत्तमा पुस्तान्तरण र परिवर्तनको बहसलाई तीव्र बनाए पनि त्यसको प्रत्यक्ष अनुभूति