ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

  • मङगलबार २३ भौ २०८३ ०८:४४ AM
काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए । सहजै ग्यास नपाएको पीडामा उनी सरकारप्रति आक्रोशित सुनिन्थे भने ग्यास बिक्रेता र उद्योगीहरुप्रति पनि उनको गुनासो थियो । तर, एक जना दलालले ३ हजार रुपैयाँ दिने हो भने आफूले ग्यास ल्याइदिन सक्ने बताए । घरमा चुल्हो नबल्ने अवस्थामा पुगेका उनले अन्ततः ३ हजार तिरेर ग्यास The post ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म appeared first on Businesspana.