गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

  • मङगलबार २३ भौ २०८३ ०९:१० AM
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासीहरुले जनकपुर ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरुलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै मंगलबार (आज) मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् । गुठी संस्थानले राजगुठी अन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने कार्य गरिरहेको छ । सो अन्तर्गत एक चरणको पोखरी तथा पोखरीको