जेनजी को म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

  • मङगलबार २३ भौ २०८३ ०८:१७ AM
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेनजी आन्दोलनको मर्म र भावनाविपरीत अहिलेको सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन् । उनले जेनजी आन्दोलनको नाम र त्यसले सिर्जना गरेको जनसमर्थनलाई प्रयोग गरेर बनेको सरकारले आन्दोलनको मूल उद्देश्य नै बिर्सिएको दाबी गरेका छन् । त्रिपाठीले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको बलिदानलाई सम्मान गर्दै त्यसलाई खेर जान… Continue reading जेनजी को म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी