बोल्न पाउनुपर्ने माग गर्दा जेनजी आन्दोलनका घाइते खड्का प्रहरी नियन्त्रणमा

  • मङगलबार २३ भौ २०८३ ०८:४५ AM
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आयोजित जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका पवन खड्कालाई प्रहरीले कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको छ। आफू जेनजी आन्दोलनका घाइते भएको बताउँदै खड्काले स्मृति कार्यक्रममा सरकारले केही नगरेको र आफूले बोल्न पाउनुपर्ने माग गरेका थिए। उनले बोल्न पाउनुपर्ने माग गरेपछि कार्यक्रममा सहभागी जेनजीको एक समूहले उनीमाथि दुर्व्यवहार गर्न थालेको र त्यसपछि… Continue reading बोल्न पाउनुपर्ने माग गर्दा जेनजी आन्दोलनका घाइते खड्का प्रहरी नियन्त्रणमा