बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान दिन आग्रह

  • मङगलबार २३ भौ २०८३ ०८:५५ AM
काठमाडौं । भोटेकोशी बाढीपछि अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व, उपचार तथा पुनर्वासलाई तत्काल प्राथमिकता दिन नेपाल राष्ट्रिय अभिभावक संघले सरकारसँग आग्रह गरेको छ। नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसीले बाढीपहिरोका कारण परिवार तथा घरबार गुमाएका बालबालिकाको तत्काल व्यवस्थापनसँगै उनीहरूको शिक्षा निरन्तरताका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताएका हुन्। भोटेकोशी बाढीपछिको शैक्षिक अवस्थाका विषयमा आयोजित… Continue reading बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान दिन आग्रह