जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासीहरुले जनकपुर ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरुलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै मंगलबार (आज) मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् । गुठी संस्थानले राजगुठी अन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने कार्य गरिरहेको छ । सो अन्तर्गत एक चरणको पोखरी… Continue reading गुठी संस्थानको जग्गा खाली गर्ने सूचनाविरुद्ध जनकपुरमा स्थानीय आन्दोलित