काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलनको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको र समस्याहरू झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको छ। आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले वक्तव्य जारी गर्दै आन्दोलनको उपलब्धि र वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गरेका हुन्। साहले जेनजी आन्दोलनबाट अपेक्षित ठूलो राजनीतिक परिवर्तन हुन नसकेको दाबी गर्दै रवि लामिछानेको नख्खु जेलबाट रिहाइ र काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको प्रधानमन्त्री पदमा आरोहणबाहेक आम नागरिकले अनुभूति गर्नसक्ने उल्लेखनीय परिवर्तन नदेखिएको टिप्पणी गरेका छन्। उनका अनुसार आन्दोलनको एक वर्षपछि पनि ... The post जेनजी आन्दोलनको एक वर्ष : उपलब्धि सीमित, सरकारमाथि कमन जेनजी नेपालको प्रश्न appeared first on Kalika Khabar.