चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै

  • मङगलबार २३ भौ २०८३ ०७:५२ AM
काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एकमात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको छ। आकस्मिक उद्धार टोलीले जोखिमको जाँच गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत