नाइमाद्वारा बाढीबाट प्रभावितलाई ५० लाख सहयोग प्रदान

  • मङगलबार २३ भौ २०८३ ०७:४७ AM
रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। उक्त The post नाइमाद्वारा बाढीबाट प्रभावितलाई ५० लाख सहयोग प्रदान appeared first on Technology Khabar.