मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

  • मङगलबार २३ भौ २०८३ ०१:४९ PM
काठमाडौँ, भदौ २३ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टङ्कार उन्मूलनको अवस्था कायम राखेकोमा सम्...