जेनजी शहीदको भावपूर्ण सम्झना (फोटो फिचर)

  • मङगलबार २३ भौ २०८३ ०१:५७ PM
काठमाडौँ, भदौ २३ गते । आज जेनजी शहीदप्रति सम्मान गर्दै देशभर स्मृति दिवस मनाइँदै छ । यसै अवसरमा काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवस कार्यक्रमको आयोजना गरि जेनजी सहिद दिवस...