काठमाण्डु– गत वर्ष आजकै दिन जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा देशभर ‘जेनजी शहीद दिवस’ मनाइँदै छ । शहीदहरूको स्मरणमा नयाँ बानेश्वरस्थित जलेको पुरानो संसद् भवन परिसरमा जेनजी शहीद कल्याणकारी समाजले विशेष स्मृति कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरकारका मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका छन् । कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ,