काठमाण्डु – पहिलो जेन जी सहिद दिवसका अवसरमा अमेरिका, बेलायत र जापानले शुभकामना दिएका छन् । ती देशहरूले मंगलबार सामाजिक सञ्जालमार्फत जेन जी सहिद दिवसको अवसरमा शुभकामना दिएका हुन् । गत वर्ष भदौ २३ र २४ गते जेन जी विद्रोह भएको थियो । विद्रोहमा निधन भएकाको नाममा सरकारले मंगलबार जेन–जी विद्रोह शहीद दिवस मनाउने निर्णय