रवि लामिछानेले भने– एक वर्षअघि जेनजीले जस्तै भोलि कोही हामीसँग जवाफ माग्ने उभिनेछ

  • मङगलबार २३ भौ २०८३ ०७:५६ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गत भदौमा भएको जेनजी आन्दोलनलाई देशमा नयाँ जागरणको सुरुवातका रूपमा व्याख्या गरेका छन् । जेनजी शहीद दिवसका अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले लामो समयदेखि मौलाउँदै आएको भ्रष्टाचार, दलीय भागबन्डा, राज्य संयन्त्रको असक्षमता र नागरिक अधिकारमाथिको नियन्त्रणले युवापुस्तामा निराशा बढाएपछि उक्त आन्दोलन भएको बताए । अवसरबाट वञ्चित