क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा, महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै

  • मङगलबार २३ भौ २०८३ ०७:१६ AM
काठमाडौँ महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ ।