तीन वर्ष बित्दा पनि सडक विस्तार सुस्त, यात्रुलाई धुलो, हिलो र जामको सास्ती

  • मङगलबार २३ भौ २०८३ ०७:४१ AM
बनेपा (काभ्रे) / सूर्यविनायकधुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ । काठमाडौँ उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि