केरुङ जाने मुख्य राजमार्ग सञ्चालनमा, जोखिम भने कायमै
मङगलबार २३ भौ २०८३ ०७:४८ AM
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एकमात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको छ । आकस्मिक उद्धार टोलीले