आँखा स्वास्थ्य सेवामा नेपाल नेत्रज्योति सङ्घलाई अन्तर्राष्ट्रिय सम्मान
मङगलबार २३ भौ २०८३ ०७:५७ AM
काठमाडौँ / नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको