‘मर्ने उमेरमा नयाँ संसार देख्न पाएँ’ : निःशुल्क आँखा शिविरले फर्कायो गुमेको दृष्टि

  • मङगलबार २३ भौ २०८३ ०८:०५ AM
कपिलवस्तु / लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी भए ।  यही भदौ १५ गते आफूलाई पायक पर्ने