नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

  • मङगलबार २३ भौ २०८३ ०७:२५ AM
रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आफ्नो पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ । नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, The post नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग appeared first on Businesspana.