काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाइँदै छ। यसै क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सरकारका विभिन्न मन्त्री, सांसद तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको छ। स्मृति दिवस कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा… Continue reading जेनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस मनाइँदै, नौ मन्त्री एउटै मञ्चमा (तस्बिरहरु)