भोटेकोशी बाढी प्रभावित कृषकको पुनःस्थापनामा आवश्यक सहयोग गर्ने संयुक्त राष्ट्रसंघको प्रतिबद्धता

  • मङगलबार २३ भौ २०८३ ०७:२५ AM
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि लिला पिटर्स याहियाबीच भोटेकोशी बाढी प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, जलवायुजन्य जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणाली सुदृढीकरणका विषयमा छलफल भएको छ । मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बाढी प्रभावित कृषकको जीविकोपार्जन पुनःस्थापना, पूर्वसूचना प्रणाली तथा जलवायुजन्य जोखिम… Continue reading भोटेकोशी बाढी प्रभावित कृषकको पुनःस्थापनामा आवश्यक सहयोग गर्ने संयुक्त राष्ट्रसंघको प्रतिबद्धता