तीन वर्षमा ६१ प्रतिशत मात्रै काम : सूर्यविनायक–धुलिखेल सडक विस्तारले कहिले पाउँला गति?

  • मङगलबार २३ भौ २०८३ ०७:४० AM
सडक विस्तार सुस्त हुँदा स्थानीयलाई धुलो–हिलोको सास्ती, व्यवसाय प्रभावितस पूर्वी नेपालको व्यापारिक ‘लाइफलाइन’ बन्ने आयोजना आफैँ ढिलाइको चपेटामा काभ्रे । काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ निस्कँदा साँगा पार गरेपछि सडकको अवस्था फेरिन्छ। कतै सडक चौडा पार्न डाँडा काटिएको छ, कतै रिटेनिङ वाल ठडिँदैछ, कतै नाली निर्माण भइरहेको छ। कतै निर्माणाधीन पुलका संरचना देखिन्छन् भने कतै सडक धुलाम्मे… Continue reading तीन वर्षमा ६१ प्रतिशत मात्रै काम : सूर्यविनायक–धुलिखेल सडक विस्तारले कहिले पाउँला गति?