काठमाडौं । युरोपेली क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको २०२६/२७ सिजनको लिग चरण आज (मंगलबार)देखि सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन्। यसपटक च्याम्पियन्स लिगका खेलहरू नेपालका लागि विशेष सन्देशसहित सुरु हुँदैछन्। नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाप्रति ऐक्यबद्धता जनाउँदै यूईएफएले यस साताका सबै च्याम्पियन्स लिग… Continue reading च्याम्पियन्स लिग आजदेखि, नेपालको शोकमा सबै खेलअघि एक मिनेट मौनधारण र ब्यानर देखाएर ऐक्यबद्धता जनाइने