काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनलाई भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता र अवसरविहीनताविरुद्धको युवा पुस्ताको स्वस्फूर्त जागरणका रूपमा स्मरण गरेका छन्। भदौ २३ र २४ गते भएको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले आन्दोलनमा ज्यान गुमाएका युवासहित कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण… Continue reading जेन्जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौं: रवि लामिछाने